भोलि एकताको अन्तिम बैठक हुन्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बैठकले पार्टी एकताका लागि अन्तिम वैठक हुने दावी गरेका छन् । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे । उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा … Continue reading भोलि एकताको अन्तिम बैठक हुन्छ : प्रचण्ड